१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

कपिलवस्तुमा हावाहुरीले विद्युत संरचनामा क्षति, ५० भन्दा बढी पोल ढले

वाणगंगा । एक्कासि आएको हावाहुरीका कारण कपिलवस्तु जिल्लाको विद्युत वितरण संरचनामा क्षति पुगेको छ। हावाहुरीले गर्दा तौलिहवा, गोरुसिंगे र कृष्णनगर क्षेत्रमा दर्जनौं विद्युत पोलहरू ढलेका छन् भने विद्युत आपूर्ति समेत अवरुद्ध भएको छ। तुलनात्मक रुपमा कृष्णनगर आसपास क्षेत्रमा कम क्षति पुगेको छ । तौलिहवा वितरण केन्द्रका प्रमुख गौरव पाण्डेका अनुसार उक्त क्षेत्रका ५० भन्दा बढी…