३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

आज श्रीस्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदैछ। नेपाली पञ्चाङ्गका अनुसार बुधबार ३०.५९ घडीपला अर्थात् साँझ ७ बजेर ९ मिनेटसम्म पूर्णिमा तिथि छ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी देवीको व्रत बस्ने, पूजा गर्ने र…