३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

वाणगंगा मेयर कप फुटबलः वडा नं.१ र २ सेमिफाईनलमा

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिकामा जारी छैठौं मेयर कप फुटबल प्रतियोगितामा सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको छ ।वडा नं.१ र २ सेमिफाईनलमा प्रवेश गरेका हुन् । बुधबार बुद्धरंगशालामा भएको पहिलो खेलमा वडा नं.८ लाई ३–० गोलले पराजित गर्दै वडा नं.२ सेमिफाईनलमा पुगेको हो । वडा नं.२ को जितमा गोविन्द पालुङ्गेले दुई गोल गरेका…