३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

देशभर आगलागी र डढेलोका घटना बढ्न थाल्यो, सावधानी अपनाउन आग्रह

काठमाण्डौ । सल्यानको श्रीनगरमा चलिरहेको महोत्सव स्थलमा आगलागी हुँदा ८० वटा स्टल जलेका छन् । गएराति ११ बजेतिर शुरु भएको आगलागीमा महोत्सव स्थलमा राखिएका एक सय ३८ स्टलमध्ये ८० स्टल जलेका हुन् । भन्डै १० करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा यही माघ…