३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

डढेलो र आगलागीको जोखिम घटाउन थालिहालौं तयारी

नारायण ढुंगाना, काठमाडौं ।पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए। ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ। दैनिक आगलागीका घटना भइरहेका छन्। वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका…