दाङ ।लुम्बिनी सरकार गठन भएको झन्डै तीन महिनापछि पूर्णता दिने तयारी भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले एक, दुई दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी थालेका हुन्। लुम्बिनीमा अझै चार मन्त्रालय अझै खाली छ। खाली रहेका मन्त्रालय मुख्यमन्त्री आचार्यले नै सम्हाल्दै आएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा…