५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

गाउँ छोड्दै युवा, बाझिँदै जमिन

हरि जिज्ञासु, आठबिसकोट ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ। गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर सहर तथ विदेश जान थालेसँगै यहाँको खेतीयोग्य जमिन बाझिँदै गएको हो। एक दश अघिसम्म खदी गाउँका खेतमा प्रशस्त अन्न, तरकारी र फलफूल उब्जन्थ्यो। अहिले युवाशक्तिको अभावमा करिब चार…