गण्डकी ।‘महँगी बढेर सेक्यो ढाड पनिगरिबै रुवाउन आउँछन् चाड पनिरित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी‘!’ गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दसैँ उमंग लिएर भित्रिँदैन । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई उक्त गीतले चित्रित गरेको छ । गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दसैं गीत…