काठमाडौं ।प्रहरी प्रधान कार्यालयले धादिङको प्रहरी प्रमुख हेरफेर गरेको छ । बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङकोे प्रहरी प्रमुख हेरफेर गरेको हो । धादिङमा कार्यरत एसपी गौतम केसीलाई हेडक्वाटर तानेर उनको ठाउँमा दीपेन्द्र शाहीलाई प्रहरी प्रमुख बनाएर पठाइएको छ ।यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि…