५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

दार्चुला दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अन्य ५ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा,…