१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

केपी ओली आक्रोशितः माधव नेपाललाई गठबन्धनले लातले हानेपछि थाहा पाउँछन्

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनले लातले हानेपछि मात्रै थाहा पाउने बताएका छन् । नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को पटकदेखि माधव नेपालले चुनाव समेत नजित्ने दाबी समेत गरे । ‘त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ’, ओलीले भने, ‘अव अर्कोपल्ट…