हरि अधिकारी, जीतपुर । ऐतिहासिक सगरहवा (लम्बुसागर) को कथा यतिबेला मूर्तिहरुमा देख्न पाइन्छ । पत्थरमा बुद्ध, युद्ध, शान्ति र प्रेमको प्रतिक झल्किन्छ । राष्ट्रिय स्तरका ख्यातीप्राप्त १५ जना मूर्तिकारले कपिलवस्तुको सगरहवाको ऐतिहासिक महत्वलाई पत्थरमा कुदेर १८ वटा मूर्ति तयार गरे । ती मध्येका एक हुन् वाणगंगा २ राजपुरका मूर्तिकार यम बहादुर थापा । सत्यवती गाउँपालिका…