११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग, नाट्टाले बुझायो ज्ञापन पत्र

रुपन्देही ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गर्दै नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधि मन्डलले नागरिक उड्डयन प्राधिकरण ९क्यान०का महानिर्देशक प्रदीप अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । महानिर्देशक अधिकारीको कार्यकक्षमा पुगेर नाट्टाको टिमले जतिसक्दो छिटो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन अनुरोध गरेको हो । ज्ञापनपत्र बुझेपछि अधिकारीले क्यानले…