११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

यस्ता गल्तीले हुन्छ हड्डी कमजोर

एजेन्सी ।स्वस्थ शरीरका लागि हड्डी बलियो हुनु आवश्यक छ। हड्डी कमजोर हुँदा शरीरमा थुप्रै समस्या पैदा हुन्छ। उठ्ने, बस्ने, उभिने, हिडडुल गर्नेलगायत कार्यमा असहज हुन्छ। हड्डी कमजोर हुँदा जोर्नीमा दुखाइ हुने, पिठ्युमा दुखाइ हुने जोखिम हुन्छ। आजभोलीको भागदौडपूर्ण जीवनमा मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिन सकिहरेका हुँदैनन्। पछि स्वास्थ्य सम्बन्धि थुप्रै समस्याको सामना गर्नुपर्छ। अस्टियोपोरोसिस हड्डीसँग…