८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026

नेपालगञ्जको बीपी चोकमा आगलागी

रुपन्देही ।बाँकेको नेपालगञ्ज बीपीचोकनजिकै आगलागी भएको छ । सुर्खेत रोडस्थित ओम फिट्नेसबाट बागेश्वरी मन्दिर जाने बाटोमा रहेको फर्निचर पसलमा बिहान पौने ५ तिरबाट आगलागी भएको हो । एउटा पसलबाट सल्किएको आगोले ७ वटा फर्निचर पसल जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ । आगलागी हुनेबित्तिकै नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल र कोहलपुरबाट आएको दमकलले नियन्त्रणको प्रयास…