११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

विश्वकप अघिको अभ्यास खेलमा अस्ट्रेलिया र अफगानिस्तान विजयी

काठमाडौँ ।विश्वकप अघिको अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई र अफगानिस्तानले श्रीलङ्कालाई हराएको छ । हिजो भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १४ रनले हरायो । जितका लागि ३ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर ४ बलमा ३ सय ३७ रनमा अलआउट भयो । पाकिस्तानका कप्तान बाबर आजम सर्वाधिक ९० रनमा आउट भए । त्यस्तै, इफ्तिखर अहमदले…