मायादेवी अनलाइन, बाणगंगा। नेकपा एमाले बाणगंगाले एक महिने जनप्रतिनिधिसँग जनता कार्यक्रम सञ्चालन गर्दै छ । कपिलवस्तु जिल्ला कमिटीको निर्णय अनुसार नेकपा एमाले बाणगंगा नगर कमिटीले यही असोज २० गतेदेखि कार्तिक २० गतेसम्म एक महिने जनतासँग जनप्रतिनिधि विषयक जनभेटघाट, छलफल तथा गुनासा, सुझाव सल्लाह ग्रहण गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो । यसलाई नगर भित्र सञ्चालन…