कपिलवस्तु ।कपिलवस्तुमा धार्मिक सहिष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता जनाइएको छ । जिल्ला सुरक्षा समिति, राजनीतिक दल धार्मिक संघ संस्था लगायतका सरकारवालाको जिल्ला प्रशासन कार्यालयमा सामाजिक सदभाव कायम गर्न बसेको समन्वयात्मक बैठकमा सो प्रतिबद्धता जनाइएको हो । जिल्लामा कुनै पनि धार्मिक घटना हुन नदिनका लागि सहकार्य सहितको सामूहिक प्रतिबद्धता जनाइएको हो ।…