काठमाडौं ।संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण शोकमा रहेका अध्यक्ष केपी शर्मा ओली शनिवार बालबालिकासँग छलफलका लागि सार्वजनिक कार्यक्रममा निस्कदैँछन्।यसअघि भदौ २८ गते बुबाको मुख हेर्ने दिन पारेर पूर्व निर्धारित ‘बा सँग बालबालिका’ कार्यक्रम नेम्वाङको असामयिक निधनका कारण रोकिएको थियो । सोही कार्यक्रम आज भक्तपुरस्थित इम्पेरियल पार्टी प्यालेसमा हुन लागेको हो…