१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

तीन महिनापछि रेसुङ्‍गा विमानस्थलबाट नियमित उडान

गुल्मी ।गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु भएको छ । खराब मौसमका कारण गत जेठको अन्तिम सातादेखि उडान अवरुद्ध हुँदै आएको थियो । मौसममा सुधार आएसँगै शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्‍गा स्टेशन इन्चार्ज सुमन थापाले जानकारी दिए । शुक्रबार काठमाडौंबाट गुल्मी ११ जना यात्रु सवार थिए । रेसुङ्‍गाबाट काठमाडौंका…