काठमाडौँ ।आज (बिहीबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलको अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भए पनि अहिले रोकिएको छ। ‘अब दुईरतीन ठूलो वर्षाको सम्भावना छैन’, उनले भने, ‘अहिले धेरै स्थानमा घाम लागेको छ।’ उनका अनुसार मनसुनको न्यून चापीय…