१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

इङ्ल्यान्डसँगको पहिलो एकदिवसीयमा न्युजिल्यान्ड ८ विकेटले विजयी

एजेन्सी ।इङ्ल्यान्डसँगको पहिलो एकदिवसीयमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको छ । ओपनर डेभन कन्वे र डर्याल मिचेलले शतक बनाएको खेलमा घरेलु टोलीलाई हराउँदै न्युजिल्यान्डले चार खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । जितका लागि २ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४५ ओभर ४ बलमा २ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका डर्याल मिचेल १…