२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी

काठमाण्डौ । बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी गरिएको छ । ऊर्जामन्त्री कुलमान घिसिङले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण रहने गरी लगानी ढाँचा टुंग्याउन निर्देशन दिनुभएको छ । अहिले आयोजनाको लागत झन्डै ३ खर्ब ३२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । बूढीगण्डकी कम्पनीले दुई लगानी ढाँचा प्रस्ताव गरेको छ । लगानीका लागि…