२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

भोलिबाट सुरुहुँदै दशौँ चन्द्रौटा महोत्सवः स्थानीय उत्पादनदेखि लण्डन ब्रिजसम्म

दिपा महत, चन्द्रौटा । दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औधोगिक प्रर्दशनी २०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघले जनाएको छ। शनिबार पत्रकार सम्मेलन मार्फत पौष १३ गतेदेखि शिवराज नगरपालिका चन्द्रौटामा सुरु हुने महोत्सवको सबै तयारी सम्पन्न भएको जानकारी दिइएको हो। जिल्लाकै महत्वपूर्ण मेलाका रूपमा परिचित चन्द्रौटा महोत्सवमा यस वर्ष दर्शकले नयाँ…