बुटवल ।नदीजन्य सामग्रीको अभावले बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम सुस्त हुने अवस्था आएको छ । निर्माण सुरु भएको करिब एक वर्षको बिचमा १७ प्रतिशत काम सम्पन्न भए पनि केही दिनयता भने निर्माणको काम सुस्त हुँदै गएको हो । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले नदीजन्य सामग्री अभावका कारण सडक विस्तारको काम केही दिनयता सुस्त भएको जनाएको छ । अहिलेसम्म सडकका…