९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

कागतीका बोट मर्न थालेपछि किसान चिन्तित

ढोरपाटन । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। सयौँ किसानका हजारौँ कागतीका बोट सुकेर मर्न थालेको हो। निसीखोला गाउँपालिका- ४ का किसान चक्रबहादुर रोकाले बारीमा लगाएका अधिकांश बोट मर्न थालेको बताए। टिप्ने बेलाको कागतीका दाना खस्नाका साथै बोट नै मरेको उहाँको भनाइ छ। अघिल्लो वर्ष लगाएका बिरुवासमेत मर्न…