९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

दिल्लीमा बम विस्फोट,नेपाल-भारत सीमामा सुरक्षा कडाइ

बर्दिया ।भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार बम विस्फोटपछि नेपाल-भारत सिमानामा सुरक्षा व्यवस्था कडा गरिएको छ । दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कारमा राखिएको बम विस्फोट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको थियो । बम विस्फोटमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमा नाकामा आउजाउ गर्नेमाथि जाँच कडा पारेको छ…