१४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026

नयाँ सरकारलाई माधव नेपालले दिए संसद्‍बाट यस्ता सुझाव

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्। संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संविधानको पालना गर्दै परिवर्तनको अनुभूति हुने गरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए। छिनछिनमा हुने सरकार परिवर्तनको पक्षमा आफूहरू नरहेको भन्दै उनले समाजवादको मूल्य…