१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

नरैनापुरका गाउँमा अझै भएन विद्युतीकरण

बाँके ।बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन । गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । “धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ”, उनले भने । पालिकाको वडा नं ३ को रतैया, वडा नं १ को कटकुइँया,…