बुटवल ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशले अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी भएको ठहर गरेको छ । सोमबार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको बैठकले यस्तो ठहर गरेको हो । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा बसेको बैठकले नेतृत्वको अदूरदर्शिताका कारण पार्टीले राष्ट्रको बागडोर समाल्ने अवसरबाट वञ्चित भएको ठहर गरेको छ । बैठकले पार्टी सहमहामन्त्री…