१४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026

कपिलवस्तुको रामघाट पुल नजिकै एक पुरुषको शव फेला

कपिलवस्तु । कपिलवस्तुको रामघाट पुल नजिकै एक जना पुरुषको शव फेला परेको छ। आइतबार बिहान पुलको २० मिटर पश्चिम नदी किनारमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माको शव फेला परेको हो। वडा प्रहरी कार्यालय तौलिहवा अनुसार बर्मा पारिवारिक मनमुटाबका कारण गत पुस ६ गते देखि सम्पर्क विहीन बनेका थिए। बहुविवाह…