१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

सप्तरीमा आगोले जलेर वृद्धको मृत्यु

सप्तरी । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत ९पाल० को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको छ । हजुरबुबालाई जोगाउन गएका राउतकै नाति…