१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

कसले जलायो बाणगंगाको डम्पिङ फोहर ? चर्को आलोचनामा जनप्रतिनिधि

चन्द्रकान्त न्यौपाने, जितपुर । विश्वमा २४ प्रतिशत हृदयरोगबाट हुने मृत्यु र २५ प्रतिशत हृदयघातबाट हुने मृत्युको कारण वायू प्रदुषण हो र प्रदुषणकै कारण हरेक मिनेटमा विश्वका १३ व्यक्तिको मृत्यु हुने गर्दछ । त्यसरी निस्कने फोहरमध्ये प्लाष्टिकजन्य पदार्थको व्यवस्थापनको नाममा गरिने जलाउने कार्य सबैभन्दा घातक मानिन्छ । यसको सही प्रयोग र व्यवस्थापन हुन नसक्दा धेरै हृदयरोग…