१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

प्रतिनिधि सभातर्फ रुपन्देहीमा सत्ता गठबन्धन ‘शून्य’

बुटवल । रुपन्देहीमा प्रतिनिधिसभामा एमालेले ३, राप्रपा र लोसपाले १–१ सिट जितेका छन्। रूपन्देहीमा सत्तारूढ गठबन्धनले कुनै पनि क्षेत्रमा प्रतिनिधि सभा जित्न सकेन। २०७४ मा क्षेत्र नं. ४ र ५ दुई वटा निर्वाचन क्षेत्रमा जितेको नेपाली कांग्रेसले यसपटक प्रतिनिधि सभामा जित हासिल गर्न सकेन। यसअघि १, २ र ३ मा जितेको एमालेले यसपटक १, २…