१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

समानुपातिक मतगणना अपडेट : कुन दलको कति पुग्यो ?

काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ । नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६…