एजेन्सी । गाजामा इजरायलले गएराति गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय चार जना पुगेको छ । बीबीसीका अनुसार ४६ जना बालबालिका र २० जना महिलासहित एक सय चार जनाको ज्यान गएको हो । अमेरिकाको नेतृत्वमा युद्धविराम भइरहेको अवस्थामा पछिल्लो आक्रमण भएको हो । हमास पक्षले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको आरोप छ । तर हमासले…