२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

रुस–युक्रेनबिच फेरि युद्धबन्दी आदानप्रदान

मस्को ।रुस र युक्रेनले संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा फेरि १४६–१४६ जना युद्धबन्दी साटासाट गरेका छन्। रुसी रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत जानकारी दिँदै भन्यो, ‘अगस्ट २४ मा, १४६ रुसी सैनिकहरूलाई युक्रेन नियन्त्रण क्षेत्रबाट फर्काइयो। यसको बदलामा १४६ युक्रेनी सशस्त्र फौजका युद्धबन्दीहरूलाई युक्रेन पठाइयो।’ मुक्त भएका रुसी बन्दीहरू अहिले बेलारुसमा मनोवैज्ञानिक र चिकित्सकीय उपचार गराइरहेका छन्। यो…