२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

दाङमा बस दुर्घटना हुँदा सातजना घाइते

काठमाडौं ।दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१७ मज्गैस्थित पेट्रोल पम्प नजिक रा १ ख ३२५१ नम्बरको बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिएको हो। बसमा चालकसहित आठ जना सवार रहेको प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य…