गौर । छठ पर्वअन्तर्गत आज खरना विधि सम्पन्न भएको छ। छठको दोस्रो दिन व्रतालुले छठीसहित इष्टदेवलाई पूजा गरी खरना विधि सम्पन्न गरेका छन्। व्रतालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्य चढाउँछन्। खरनामा छठ पर्वको मुख्य दिन चढाउने अर्घ जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउनुपर्ने हुन्छ। खरनामा नैवेद्यमा…