१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

ब्राजिलमा बामपन्थीको उदय, राष्ट्रपतिमा सिल्भा निर्वाचित

काठमाडौं ।वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए । यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०।८३ प्रतिशत र बोल्सोनारोले ४९।१७ प्रतिशत मत…