१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

यूएईसँगको एकदिवसीय शृङ्खला नेपालले जित्यो

काठमाण्डौ । यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको छ । आज शुक्रवार भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेको हो । यूएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन…