मायादेवी अनलाइन, बाणगंगा ।नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. १ (१) निर्वाचन परिचालन कमिटी बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि पार्टी पोलिटब्यूरो सदस्य बिमला घिमिरेले एमालेको एजेण्डा प्रति जनताहरुको आकर्षण बढेकाले देशैभर पार्टी प्रवेशको लहर चलेको बताइन् । घिमिरेले पार्टीको नेतृत्व, नीति र कार्यक्रम लोकप्रिय, स्पष्ट भएकाले सबै जनताले एमाले मन…