१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

घोराहीमा आगलागीबाट साढे ६ करोड बढीको क्षति

दाङ । दाङको घोराहीमा गएराति भएको आगलागीमा साढे ६ करोडभन्दा बढी क्षति भएको छ । घटनाको प्रारम्भिक जानकारी अनुसार आगलागीबाट तीन फर्निचर उद्योग तथा शो रुमहहरु जलेर खरानी भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका–१५ उमेश मार्गमा रहेका तीन वटा फर्निचर…