१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

टी–२० विश्व कप : आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हरायो

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हराएको छ । मेलबर्नमा भएको खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा पाँच रनले विजयी भएको हो । आयरल्यान्डले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर एक सय पाँच रन बनाउँदा…