१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

आज गोवर्धन पूजा

मायादेवी अनलाइन, कपिलवस्तु ।आज गोवर्धन पूजा । कार्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धन तथा गोरुको पूजा गरिन्छ । गोरु पूजामा फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि प्रयोग गरिन्छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिँदै आइएको छ । यही दिन हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले…