एजेन्सी ।कम्युनिष्ट मुलुक क्युबाको स्वास्थ्य सेवा प्रणाली संसारमै उत्कृष्टमध्येको एक मानिन्छ । अचम्मको कुरा त देशको वार्षिक औसत आय ७८२ डलर (नेपालको ८१२ डलर छ) भए पनि क्युबालीहरूको स्वास्थ्य अतिविकसित देशको बराबर नै छ । अनि विश्वव्यापी महाव्याधिका बेलामा क्युबाले पीडित देशहरूमा आफ्ना चिकित्सक पठाउने गर्छ । अहिले इटलीमा क्युबाका चिकित्सकहरूले कोभिड–१९ का बिरामीहरूको उपचार…