२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सांसद प्रदीप गिरिको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

काठमाण्डौ । प्रतिनिधि सभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आज सोमवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य सांसद गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मङ्गलवार बिहान १० बजे बस्ने गरी बोलाइएको छ । यसअघि राष्ट्रिय सभाले पनि प्रतिनिधि…