काठमाडौं । चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघले दोस्रो राष्ट्रिय सम्मेलन एनएमए नेशनल हेल्थ समिट २०२२ आगामी असोज २ र ३ गते काठमाडौंमा हुने भएको छ। संघले जनाएअनुसार यो वर्ष पोस्ट प्यान्डेमिक एचिभ्मेन्टस्, च्यालेन्जेज एन्ड अपर्चुनिटी अर्थात् महामारीपछिको उपलब्धि, चुनौती र अवसर विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो। सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा…