२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सत्ता गठबन्धनले चुनाव जिते देश २० बर्ष पछि धकेलिन्छ : रायमाझी

चितवन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठवन्धनले जिते देश थप २०÷२५ बर्ष पछि धकेलिने टिप्पणी गरेका छन् । चितवनको भरतपुरमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश…