२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

थारू समुदायमा परम्परागत हरेरी पूजा मनाइयो

काठमाण्डौ । पश्चिम तराईका थारू समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन्। पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारू समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन्। धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने गर्छन्। धान रोपार्इं सकेको केही…